राष्ट्रिय

दुई संबैधानिक आयोगका सदस्यको राजीनामा स्वीकृत

Ad 1
Ad 2
Ad 3
Ad 4

राष्ट्रपति रामचन्द्र पौडेलले दुई संबैधानिक आयोगका सदस्यले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

राष्ट्रपति पौडेलले मधेशी आयोगका सदस्य विजय कुमार गुप्ता र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्‌गेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम दुवै सदस्यले आफ्नो पदबाट दिएको राजीनामा राष्‍ट्रपतिले स्वीकृत गरेको जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button