राष्ट्रिय

चुनावका लागि बजेट व्यवस्था गर्ने अर्थमन्त्रीकाे पहिलाे निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

उनले पदभार ग्रहण गरेसँगै चुनावका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेका छन् । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button