समाचार

रुपन्देही अदालतबाट पनि रवि–जीबीविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले लामिछानेसहित उनका तत्कालीन साझेदार हाल फरार रहेका जीबी राई र कुमार रम्तेलविरुद्धको सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिन आदेश दिएको हो । योसँगै अब उनीहरुविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै कायम रहेको छ ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि उनीहरूविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको थियो ।

Related Articles

Back to top button