समाचार
उद्योग परिसङ्घद्वारा अर्थमन्त्रीसमक्ष 7 बुँदे सुझाव

नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिँदै निजी क्षेत्रलाई विकासको इन्जिनको रूपमा अघि बढाई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ ।



