राजनीतिसमाचार

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनबीच भेट

प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । भेटवार्तामा के कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन ।

बिचौलियासँगको व्यवसायिक सम्बन्ध रहेको खुलेपछि गृहमन्त्रीमाथि राजीनामाको दबाव छ । तर गुरुङले भने राजीनामा नदिने बरु अझै हाई प्रोफाइलहरूलाई पक्राउ गर्ने तयारी गरेको बुझिएको छ । उनले हिजो प्रहरी महानिरीक्षकसँग घण्टौँ छलफल गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button