नेपालका पूर्वी नाका ७२ घण्टाका लागि बन्द

7

भारतको पश्चिम बंगालमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापाका अन्तराष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । सोमबार साँझ ६ बजेदेखि बन्द गरिएका सीमा नाका मतदान प्रक्रिया नसकिएसम्म (वैशाख १०) गतेसम्म बन्द रहनेछन् । झापाको काकडभिट्टा पानीट्याङकी नाका र इलामको पशुपतिनगर नाकामा आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

Leave a comment