रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी

10

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले सांसद र मन्त्रीहरूको लेवी तोकेको छ।

आज बसेको संसदीय दलको बैठकले लेवी तोकेको हो । सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ ।

यसैगरी, मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको हो ।

Leave a comment