राजनीतिसमाचार

पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पक्राउ पूर्जीमा के छ ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण खुलाएका छन् ।

उनले पक्राउ पुर्जी सार्वजनिक गर्दै खड्कालाई पक्राउ गर्नुको कारण खुलाएका हुन् ।

गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’

यस्तो छ, पक्राउ पूर्जी-Pakrau Purji

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button