समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सोमबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू–

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button