राजनीतिसमाचार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुण्डु पुगेकी छिन् । पितृशोकमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी गुन्डुस्थित ओली निवास पुगेकी हुन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो । आजै दिउँसो प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाने बताइएको छ ।

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुण्डु पुगेकी छिन् ।

पितृशोकमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी गुन्डुस्थित ओली निवास पुगेकी हुन् ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरको कोरियन अस्पतालमा निधन भएको थियो ।

आजै दिउँसो प्रधानमन्त्री सुशीला कार्की पनि ओलीलाई भेट्न गुन्डु जाने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button