राजनीतिसमाचार

सूर्य थापालाई स्यालीबाङको स्वागत

Ad 1
Ad 2
Ad 3
Ad 4

प्युठान । प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले) का नेता सूर्य थापाले घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । उनी जनताको घरदैलोमा पुगेर आफ्नो एजेण्डा सुनाउनुका साथै जनताका माग र गुनासो सुनिरहेका हुन् ।

उनलाई स्थानीय जनताले गर्विलो स्वागत गरिरहेका छन् ।

यसैबीच थापाले स्याउलीबाङमा चुनावी कार्यक्रम गरेका थिए । उनलाई स्वागत गर्न साथै उनका एजेण्डा सुन्न हजारौँ जनता सहभागी भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button