समाचार
हाजिरी जमानीमा रिहा हुँदै दुर्गा प्रसाईँ

काठमाडौं । गत शुक्रबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने तयारी गरिएको छ ।
उनलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी भएको हो ।
साइबर ब्युरोले उनलाई वीरगञ्ज जाँदा जाँदै चाल्नाखेलबाट पक्राउ गरेको थियो ।



