राजनीति

समाजसेवी आशिका तामाङले गरिन् उमेदवारी घोषणा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आशिका तामाङले उमेदवारी दिने घोषणा गरेकी छन् । उनले कुनै पनि पार्टीमा आवद्ध नभइ स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेकी हुन् ।

फेसबुकमार्फत गरिएको उमेदवारी घोषणामा तामाङले आफ्नो प्राथमिकतामा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई राखेको बताएकी छन् ।

“म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु,“ उनले फेसबुकमा लेखेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button