राजनीतिराष्ट्रिय

रास्वपा अध्यक्ष लामिछानेलाई रिहा गर्ने अदालतकाे आदेश

Ad 1
Ad 2
Ad 3
Ad 4

रूपन्देही । उच्च अदालत बुटवलले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।   

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेलाई धरौटीमा छाड्ने आदेश भए पनि सोही मुद्दामा जोडिएका पूर्व डीआईजी छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको जानकारी प्राप्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button