खेलकुद

एसिया कपमा भारतसँग पाकिस्तानको दोस्रो हार

Ad 1
Ad 2
Ad 3
Ad 4

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई दोसोपटक हराएको छ । आइतबार भएको सुपर–४ को खेलमा भारतले पाकिस्तानलाइ ६ विकेटले हराएको हो।

पहिले ब्याटीङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा सहजै सो लक्ष्य पुरा गरेको हो । भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ७४ रन प्रहार गरेका थिए।

समूह चरणको खेलमा पनि भारतले पाकिस्तानलाई सहजै पराजित गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button