राजनीतिसमाचार

राहुल गान्धी पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

भारतीय काँग्रेस आईका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

उनलाई निर्वाचन आयोग परिसरबाट पक्राउ गरिएको हो । मतदाता नामावलीमा छेडखानी गरिएको भन्दै समर्थकसहित आयोग घेर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस क्रममा प्रियंका गांधी, संजय राउत र अन्य विपक्षी सांसदहरू पनि पक्राउ परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button