शिक्षासमाचार

कक्षा १२ को नतिजा सार्वजनिक

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,१९साउन ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ सार्वजनिक नतिजा अनुसार देशभरबाट कूल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परक्षिा बोर्डले जनाएको छ ।

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button