राजनीतिवागमती प्रदेशसमाचार

सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् सपथ

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं : नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएकी हुन्।

सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए।

विवादित अडियो प्रकररणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button