समाचार
Trending

रसुवा बाढी : ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी

बुधबार बिहान रसुवामा आएको बाढीका कारण आन्तरिक तथा विदेशी गरी ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन् ।

बोर्डले ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँगको समन्वयमा हराइरहेका पर्यटकको विवरण सार्वजनिक गरेको जनाएको छ ।

Related Articles

Back to top button