राजनीति

रास्वपा प्रवेश गरेका काँग्रेसबाट निर्वाचित दुईजना वडाध्यक्ष पदमुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका दुईजना वडाध्यक्ष पदमुक्त भएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका गुल्मी मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका ३ का पद्मबहादुर विष्ट पदमुक्त भएका हुन् ।

निर्वाचन आयोगले उनीहरूलाई पदमुक्त गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०८४ को नियम २२ बमोजिम कांग्रेसले दुई वडाध्यक्षले दल त्याग गरेको जानकारीसहित आयोगसमक्ष पदमुक्तको लागि सिफारिस गरेको थियो ।

Related Articles

Back to top button