प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
उनले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका बेला बालेनले बैठक बोलाएकाले केही महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ ।