समाचार

काठमाडौँका पुर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं । बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने । रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button