समाचार

दुर्गा प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । मेडिकल ब्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

हिजो राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईलाई आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button