राजनीतिसमाचार

झापाली जनतासँग एमाले अध्यक्ष ओली (तस्वीरहरू)

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले घरदैलो मै पुगेर जनतासँग भेटघाट गरिरहेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button