मधेस प्रदेशसमाचारसमाजस्वास्थ्य

सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

सप्तरी,१०साउन ।
सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

र ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर ४५ वर्षीय बालेश्वर खंग र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा र ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनिक श्रीमती रामकुमारीलाई पनि करेन्ट लागेको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button