राजनीतिसमाचार

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि सभामुख अर्याल भवन शीतल निवास पुगेका थिए । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति पौडेलले हिजो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

Related Articles

Back to top button