राजनीतिसमाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति

Ad 1
Ad 2
Ad 3
Ad 4

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेका छन् ।

सरकारले प्रमाणिकरणका लागि दोस्रो पटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गर्ने तयारी गरेका हुन् । यसअघि राष्ट्रपतिले यसअघिको नजिर देखाउँदै पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

सरकारबाट पुन; सिफारिस गरिएपछि राष्ट्रपति अध्यादेश जारी गर्ने निर्णयमा पुगेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button