समाचार

दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्चको आदेश

Ad 1
Ad 2
Ad 3
Ad 4

सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आज भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी पत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास उपस्थित गराउन आदेश दिएको हो ।

भट्ट सम्पत्ति शुद्वीकरणको कसुरमा चैत १९ गते पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button