समाचार

अमेरिकाको प्रस्तावमा इरानले बुझायो 14 बुँदे प्रतिक्रिया

Ad 1
Ad 2
Ad 3
Ad 4

इरानले पाकिस्तानको मध्यस्थतामा प्राप्त अमेरिकी प्रस्तावमा १४ बुँदे प्रतिक्रिया बुझाएको छ। युद्ध अन्त्य गर्ने मुख्य उद्देश्यका साथ आएको ९ बुँदे अमेरिकी प्रस्तावलाई सम्बोधन गर्दै इरानले आफ्नो जवाफ पेश गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button