बिस्का जात्रा आज सम्पन्न हुँदै

3

काठमाडौं । भक्तपुरमा लागेको बिस्का जात्रा आज सम्पन्न हुँदैछ । गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आजदेखि सम्पन्न हुने भएको हो ।

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुनेछ ।

आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न हुनेछ ।

Leave a comment