लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

7

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले काँग्रेसलाई सभापति दिने निर्णय गरेको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

कांग्रेसले लेखा समितिको सभापतिको उम्मेदवार मोहन आचार्यलाई बनाउने तयारी गरेको छ ।

Leave a comment