राजनीतिसमाचार

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले लिए शपथ

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका नवनियुक्त मुख्यमन्त्री सम्राट चौधरीले शपथ लिएका छन् ।

उनले केहीबेरअघि पटनाको लोक भवनमा शपथ लिएका हुन् ।

अप्रिल १० मा राज्यसभा सांसदको शपथ लिएका मुख्यमन्त्री नीतिश कुमारले मंगलबार (हिजो) पदबाट राजीनामा दिएपछि सत्ता गठबन्धनबाट भारतीय जनता पार्टी (भाजपा) नेता चौधरी पहिलोपटक मुख्यमन्त्री बनेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button