मधेस प्रदेशसमाचारस्थानीय

उप प्रमुख आलम द्वारा वडा नं. १५ मा स्थलगत अनुगमन

Ad 1
Ad 2
Ad 3
Ad 4

बिरगंज, १३ बैशाख

बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ। बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेके छन । बिरगंज महानगरपालिका वडा नं.१५ मा भैरहेको  विभिन्न योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकेदारलाई निर्देशन दिनुभएको छ ।  वडा नं.१५ का स्थानीय बासिहरुले  वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन ।

वडा बाँसिहरुको कुरा सुनेर सो समस्या को  समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा स्थानीय बासिहरु संग प्रतिबद्धता गरेका छन् । आउने दिनहरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिनेछ । वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनाईलाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगरपालिकाले सुन्दर बिरगंज स्वच्छ बिरगंज बनाउन आफु दिन रात लागि परेको बताए ।

निर्माण कार्यमा ढिलाई नगर्न ठेकेदार लाई निर्देशन दिइका छन् । भइरहेको निर्माण कार्य लाई निगरानी गर्न स्थानीय बासिहरु लाई आग्रह समेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button