मधेस प्रदेशशिक्षासमाचारसमाज

भारत रेल भवनका डाइरेक्टर दिलीप कुमार र सार्क जर्नलिस्ट फोरमका प्रतिनिधि बीच भेटबार्ता

नयाँ दिल्ली । शैलेश गुप्ता । भारतमा रहेको रेल भवनका डाइरेक्टर दिलीप कुमारसँग सार्क जर्नलिस्ट फोरम अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा सहितकाे टोलीले एक कार्यक्रमका बिच दिल्लीमा भारत नेपाल लगायत सार्क राष्ट्रका विभिन्न देशहरुमा रेल परिवहन सञ्चालन तथा हालको अवस्थाको सम्बन्धमा भेटवार्ता तथा विशेष छलफल सम्पन्न गरेका छन् ।

छलफलमा सार्क जर्नलिस्ट फोरमकाे तर्फबाट अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, मानवाधिकार टुडेका सम्पादक तथा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष डा शाशिभुषण कुमार सिंह ,

नेवा पत्रकार दबुका राष्ट्रिय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ , दि ब्लास्ट किंगका सम्पादक दीपेन्द्र प्रजापती, फेमस नेपाल सन्देशका प्रकाशक शैलेश साह कानु लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button