समाचार

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुरधाम । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button