राजनीतिसमाचार

सर्लाही–३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

मंगलबार सर्लाही–३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button