समाचार

भीमफेदीमा टाटा सुमो दुर्घटना, ६ जनाको मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

हेटौँडा । मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना१ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

सातजनाको अवस्था गम्भीर छ ।

थप जानकारी आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button