सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आधुनिक इन्स्टिच्युट

वीरगन्ज,१५ सावन । वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानिघाट बनारसी चोकस्थित आधुनिक इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।शैक्षिक क्षेत्रमा उत्कृष्टता र सर्वसुलभ शुल्कका साथ गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिने उद्देश्यसहित वीरगन्ज–१०, रानीघाटस्थित बनारसी चोकमा रहेको आधुनिक इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।
संस्थानले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि मासिक रु. १००० मात्रमा सबै विषय अध्यापन गराइने व्यवस्था मिलाएको छ भने कक्षा ६ देखि १० सम्मका लागि मात्र रु. १२५० शुल्कमा उत्कृष्ट शिक्षण गराइने जानकारी दिएको छ। साथै, +2, BBS र MBS तहको फुल कोर्ष रु. ३५०० मात्रमा उपलब्ध गराइएको संस्थाका निर्देशक भगिरथ शर्मा (MBS in Account, १३ वर्षको अनुभव) ले जानकारी दिए।
साथै प्रहरी, इंग्लिश ल्याङ्वेज कोर्स, बैकिङ प्रणाली, शिक्षक सेवा आयोग लगायतका बिषयहरुको कक्षा छिट्टै सञ्चालनमा हुन गइरहेको सञ्चालक भगीरथ साहले जानकारी दिए ।
संस्थाको विशेषताहरू यस्ता छन्:
१. अनुभवी शिक्षक-शिक्षिकाद्वारा पठनपाठन।
२. कमजोर विद्यार्थीका लागि छुट्टै कक्षाको व्यवस्था।
३. Chapter Wise परीक्षा प्रणाली।
४.. ९०० भन्दा बढी विद्यार्थीहरूको भरपर्दो अनुभव।
५. निःशुल्क Wi-Fi को सुविधा।
६. बोर्डमा कमजोर विद्यार्थीलाई कोचिङ्गको व्यवस्था।L
७. स्वच्छ र शान्त वातावरण।
८. Seminar, Picnic, Cricket जस्ता अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान।
पढाइ हुने विषयहरू:
+2, BBS, MBS: Account, English, Business Math, Business Statistics, Finance, Taxation, Budgeting
कक्षा १ देखि १० सम्म: English, C. Math, Science, Nepali, Account
अभिभावकहरूका लागि न्यून शुल्कमा गुणस्तरीय शिक्षाको अवसर भएकोले समयमै सम्पर्क गरी भर्ना सुनिश्चित गर्न संस्थाले आग्रह गरेको छ।



