मधेस प्रदेशसमाचार

माध्यमलाई आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अपील

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिता पालना र प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गरेको छ।

हालै सम्पन्न प्रेस काउन्सिलको बैठकले यस्तो आग्रह गरेको हो।

यस्तै, काउन्सिलले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहीँकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने बैठकले निष्कर्ष निकालेको छ।

सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा असार २७ गते सम्पन्न बैठकअघि नवनियुक्त सदस्यहरूले शपथग्रहण गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button