राजनीतिसमाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री साहले आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठकका एजेन्डाबारे खुलाइएको छैन ।

Related Articles

Back to top button