राजनीतिसमाचार

विपक्षी सांसदप्रति झम्टिन गएपछि आशिका तामाङलाई सदनबाट बाहिर लगियो

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रतिनिधि सभा बैठकबाट सांसद आशिका तामाङलाई बाहिर निकालिएको छ ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएपछि तामाङ आक्रोशित भएकी थिइन् ।

उनी आफ्नो सिटबाट उठेर अगाडि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए ।

रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर बाहिर निकालेका हुन् ।

Related Articles

Back to top button