राजनीतिसमाचार

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीसले भने- पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन

Ad 1
Ad 2
Ad 3
Ad 4

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूमाथि नेपोबेबीको आरोप खण्डन गरेका छन् ।

जारी संसदीय सुनवाइमा उनले खण्डन गरेका हुन् ।

रास्वपा सांसद राजीव खत्रीले ‘नेपोबेबीको सन्दर्भमा तपाईँमाथि प्रश्न उठेका छन् । यसबारे के जवाफ दिनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

उत्तरमा शर्माले भने, ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन, । प्रस्तावित प्रधानन्यायाधीश शर्मा भूतपूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्,’ ।

Related Articles

Back to top button