राजनीतिसमाचार

एमालेबाट राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन

Ad 1
Ad 2
Ad 3
Ad 4

नेकपा (एमाले) ले राष्ट्रियसभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमालेका संसदीय दलका नेता राम बहादुर थापा (बादल) ले राष्ट्रियसभातर्फको सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button