मधेस प्रदेशशिक्षासमाचार

गर्मीका कारण पाेखरिया नगरपालिकाका विद्यालयहरु पनि ३ दिनका लागि बन्द

वीरगन्ज,२७ जेठ ।
पर्साकाे पाेखरिया नगरपालिकामा रहेका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ।

केही दिन यता ह्वात्तै बढ्दै गएकोअत्याधिक गर्मीका कारण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा असर देखिन थालेपछि पाेखरिया नगरपालिकाले तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हाे।

पाेखरिया नगरपालिकाले जेठ २८ गतेदेखि जेठ ३० गतेसम्म तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे मेयर प्रदुमन चाैहााद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button