समाचार

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

परराष्ट्रमन्त्री शिशिर खनाल र सार्क महासचिव मोहम्मद गोलाम सरवारबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । सो क्रममा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button