प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक समाचारराजनीति By Admin On २ बैशाख २०८३, बुधबार १३:४६ 6 Share काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् । 6 Share FacebookWhatsAppFacebook MessengerViber