समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हट्यो

कपिलवस्तु । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
चैत ७ गते जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा चर्को आवाजमा भजन गरेको विषयमा दुई समुदायबीच झडप हुँदा निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ।



